SB Solutions Pvt. Ltd. Partners with AkashTel to Enhance Fintech Communication
24th November 2024, Kathmandu Nepal
SB Solutions Pvt. Ltd. Has teamed up with AkashTel to bring smarter communications tools like IVR systems and cloud call centers to into fintech platforms. These solutions will integrate into both existing and upcoming products, making customer interreacting smoother and more efficient. SB Solutions will also serve as a reseller, providing business and financial institutions in Nepal with reliable and innovative communication services.
This partnership is set to transform how business connect with their customer, improving service delivery and digital experiences across the board. Together, SB Solutions and AkashTel are committed to shaping a more connected and customer-friendly fintech ecosystem in Nepal.
२४ नोवेम्बेर २०२४, काठमाडौँ नेपाल
एसबी सोल्युसन्स प्रा.लि. ले आकाशटेल सँग सहकार्य गर्दै फिनटेक प्लेटफर्महरूमा स्मार्ट सञ्चार उपकरणहरू जस्तै आइभीआर प्रणाली र क्लाउड कल सेन्टरहरू उपलब्ध गराउने छ। यी समाधानहरू हालका र आगामी उत्पादनहरूमा समाहित गरिने छन् जसले ग्राहकहरूसँगको अन्तरक्रिया अझ सरल र प्रभावकारी बनाउनेछ। एसबी सोल्युसन्स ले आकाशटेल का सेवाहरू पुनःविक्रेता (reseller) को रूपमा पनि उपलब्ध गराउनेछ, जसले नेपालका व्यवसायहरू र वित्तीय संस्थाहरूलाई भरपर्दो र नवीन सञ्चार सेवा प्रदान गर्नेछ।
यस सहकार्यले व्यवसायहरूले आफ्ना ग्राहकहरूसँग कसरी सम्बन्ध स्थापित गर्छन् भन्नेमा सुधार ल्याउनेछ, सेवा प्रदान गर्ने प्रक्रियालाई अझ प्रभावकारी बनाउँदै डिजिटल अनुभवलाई नयाँ उचाइमा पुर्याउनेछ। एसबी सोल्युसन्स र आकाशटेल सँगै मिलेर नेपालमा बढी जोडिएका र ग्राहक-मुखी फिनटेक पारिस्थितिकी तन्त्र निर्माण गर्न प्रतिबद्ध छन्।